‘नेपाल र भारतका ढुवानी साधनलाई गरिने असमान व्यवहारले व्यवसायी निरास छन’
यातायात व्यवस्था विभागले अन्तिम पटक सार्वजनिक गरेको सवारी साधनको तथ्याङ्क अनुसार देशभर ७५ हजार ट्रकको संख्या छ । तर नेपालमा लगतकट्टाको व्यवस्था नभएकाले उल्लेखित सबै सञ्चालनमा छैनन् । ढुवानी क्षेत्रमा सक्रिय व्यवसायीहरुको संस्था नेपाल ट्रक