

काठमाडौं । जलविद्युत विकासमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्रले कामै गर्न नपाएको गुनाँसो गर्दै हरेक दिनजसो राजनीतिक नेतृत्वसँग भेटघाट गरिरहेको छ । उनीहरुसँग काम गर्ने वातावरण मागिरहेको छ ।
नेताहरुका घरमा पुगेर आफ्ना कुराहरु राखिएको रहेको छ । आयोजनाको साईट कार्यालयमा भेटिनुपर्ने जलविद्युत प्रवर्धकहरु नेताका घरमा भेटिन थालेका छन् । २२ महिनादेखि आइपिओ रोकिएको छ । जसका कारण जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित हुन थालेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीसँग नेपाल पूर्वाधारका लागि दिनेश खड्काले गरेको कुराकानी-