Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला   

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला   

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा

ऊर्जा
नेपालगञ्ज क्षेत्रकाे विद्युत आपूर्तिमा समस्या

नेपालगञ्ज क्षेत्रकाे विद्युत आपूर्तिमा समस्या

बाँके । विद्युत प्रसारण तथा वितरण लाइनले माग बमाेजिमकाे लाेड बाेक्न नसक्दा बाँकेकाे नेपालगञ्ज  क्षेत्रमा विद्युत आपूर्तिमा समस्या  देखिएकाे छ । माग धान्ने विद्युतीय पूर्वाधार नहुँदा नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीबाट हुने विद्युत आपूर्ति अनियमित

ऊर्जा
निगमले यो पटक पेट्रोलियम पदार्थकाे मूल्य समायोजन नगर्ने, १२ अर्ब बढी बक्यौता तिर्न बाँकी

निगमले यो पटक पेट्रोलियम पदार्थकाे मूल्य समायोजन नगर्ने, १२ अर्ब बढी बक्यौता तिर्न बाँकी

काठमाडौं । नेपाल आयल निगमले यस पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर सूची पठाएको भएपनि आन्तरिक बजारमा मूल्य समायोजन नहुने भएको हो ।

ऊर्जा
वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्रको कार्यकारी निर्देशकमा ढकाल

वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्रको कार्यकारी निर्देशकमा ढकाल

काठमाडौं । मन्त्री परिषदले वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्र (एईपीसी) को कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ । खुल्ला प्रतिष्पर्धामार्फत मन्त्री परिषदले केन्द्रका नायब कार्यकारी निर्देशक समेत रहेका ढकाललाई नियुक्त गरेको हो । लामो समयदेखि

ऊर्जा
अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

काठमाडौं । नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरणलाई निशुल्क हस्तान्तरण गरेको छ । निकले करिब ३२ लाख रुपैयाँ

ऊर्जा
लक्ष्यभन्दा ९ महिना अगाडि प्रसारण प्रणालीमा जोडिँदै माथिल्लो चमेलिया

लक्ष्यभन्दा ९ महिना अगाडि प्रसारण प्रणालीमा जोडिँदै माथिल्लो चमेलिया

काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम सकिन लागेको हो । सिभिल र हाइड्रोमेकानिकलतर्फको

ऊर्जा
हरित हाइड्रोजनको  प्रगति ऊर्जा मन्त्री समक्ष पेश,नीति चाँडै ल्याउने बस्नेतको प्रतिबद्धता

हरित हाइड्रोजनको प्रगति ऊर्जा मन्त्री समक्ष पेश,नीति चाँडै ल्याउने बस्नेतको प्रतिबद्धता

काठमाडौं । काठमाडौं विश्वविद्यालयले हरित हाइड्रोजन उत्पादनमा अहिलेसम्म भएको प्रगतिको विवरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई बुझाएको छ । विश्व विद्यालयका सह–प्राध्यापक एवं हरित हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापासहित केयुका प्राज्ञिक, औद्यौगिक संयोजक

ऊर्जा
विद्युत प्राधिकरणमा चुनावी सरगर्मी, कर्मचारी ट्रेड युनियनहरू प्रचार प्रसारमा

विद्युत प्राधिकरणमा चुनावी सरगर्मी, कर्मचारी ट्रेड युनियनहरू प्रचार प्रसारमा

काठमाडौं । देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई यतिबेला चुनाव लागेको छ । प्राधिकरणकाे आधिकारीक  ट्रेड युनियनकाे निर्वाचनका लागि प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू नेतृत्व लिनका लागि प्रचार प्रसारमा लागेका हुन् । यही बैशाख

ऊर्जा
माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । रसुवाको मैलुङ खोलामा निर्माण हुने १७ मेगावाटको माथिल्लो मैलुङ खोला ‘बी’ जलविदुत आयोजनाको उत्पादन अनुमति जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सानिमा समूहले लगानी गर्न सम्भाव्यता अध्ययन पूरा गरेको आयोजनाको उत्पादन

ऊर्जा
ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच 

ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच 

सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगस्थित ताँजकोट गाउँपालिकाका १ हजार २  सय घरधुरी विद्युत पहुँचमा जाेडिएका छन् । लघु जलविद्युत  र सोलार मिनिग्रिट आयोजना निर्माण गरी स्थानीय क्षेत्रमा विद्युत विरतरण गरेपछि यसअघि टुकीकाे भरमा