Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि कुल २५ पदमा ३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता शुल्क मात्र २२ लाख ३५ हजार रुपैयाँ उठेको छ ।

ऊर्जा
इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्तामा केही व्यक्तिले विधान विपरित उम्मेदवारी दर्ता गरिएको भन्दै उजुरी परेको छ । मंगलबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२

ऊर्जा
इप्पान निर्वाचन: ३८ जनाको उमेद्वारी दर्ता,उपमहासचिव र काेषाध्यक्षसहित ५ जना निर्विराेध निर्वाचित

इप्पान निर्वाचन: ३८ जनाको उमेद्वारी दर्ता,उपमहासचिव र काेषाध्यक्षसहित ५ जना निर्विराेध निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जनासहित ३८ जनाको उमेद्वारी दर्ता भएकाे छ । इप्पानले म‌ंगलबार प्रकाशन गरेकाे पहिलाे नामावली अनुसार उनीहरुकाे

अर्थतन्त्र
आईएफसीमार्फत ६७ जलविद्युत् परियोजना लाभान्वित, दिगोपना र ऊर्जा उत्थानशीलतालाई बढावा

आईएफसीमार्फत ६७ जलविद्युत् परियोजना लाभान्वित, दिगोपना र ऊर्जा उत्थानशीलतालाई बढावा

काठमाडौं । परियोजनाहरूमा सुदृढ वातावरणीय र सामाजिक मापदण्डमार्फत् उत्थानशील जलविद्युत् क्षेत्रको वकालत गर्दै जलविद्युत् कार्यक्रम (२०१६–२०२३) ले यस क्षेत्रको क्षमता अभिवृद्धि गरेको छ । यसबाट १ हजार ५३७ मेगावाट विद्युत् उत्पादन गरिरहेका ५० जलविद्युत् परियोजना

ऊर्जा
चितवनकाे हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

चितवनकाे हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

मुग्लिन । तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले

ऊर्जा
इपान निर्वाचनः कार्की समूहबाट उठ्नेहरूको औपचारिक उमेद्वारी घोषणा

इपान निर्वाचनः कार्की समूहबाट उठ्नेहरूको औपचारिक उमेद्वारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागि गणेश कार्की समूहबाट निर्वाचनमा उठ्ने पदाधिकारीहरूको औपचारिक उमेद्वारी घोषणा गरिएको छ । सोमबार राजधानीमा कार्यक्रम गरी कार्की प्यानलबाट निर्वाचनमा उठ्ने सम्पूर्ण पदका

ऊर्जा
हाइमास्ट तथा स्मार्ट सडक बत्तीबाट रामेछापका बेथान र मन्थली झिलिमिली

हाइमास्ट तथा स्मार्ट सडक बत्तीबाट रामेछापका बेथान र मन्थली झिलिमिली

काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरुमा

ऊर्जा
सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

जुम्ला । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार

ऊर्जा
निजी क्षेत्र विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि पहल गर्न मेराे भूमिका हुनेछः कविता पाेखरेल

निजी क्षेत्र विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि पहल गर्न मेराे भूमिका हुनेछः कविता पाेखरेल

म कविता पोखरेल (कडेल ) ले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागी आगामी जेठ ३२ गते हुन लागेको निर्वाचनमा गणेश कार्की प्यानलबाट सचिव पदमा आफ्नो उम्मेदवारी दिएकी छु । म

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क