Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
विद्युत विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न माग   

विद्युत विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न माग   

काठमाडौं ।  प्रस्तावित विद्युत् विधेयक २०८० समग्र ऊर्जा क्षेत्रको छाता ऐन भएकाले यसमा नवीकरणीय ऊर्जाका माध्यम जलविद्युत्, सौर्य ऊर्जा तथा बायोग्यासलगायतका स्रोतलाई पनि समेट्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले विज्ञप्ति जारी

ऊर्जा
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए खुल्यो,सौर्य ऊर्जाको पनि सीमा बढ्यो

१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए खुल्यो,सौर्य ऊर्जाको पनि सीमा बढ्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साना स्वदेशी लगानीकतालाई जलविद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको गत माघ २४ गते बसेको सञ्चालक समितिको ९६३औं बैठकले

ऊर्जा
एक सातामा राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदै, भाैतिक प्रगति ७० प्रतिशत

एक सातामा राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदै, भाैतिक प्रगति ७० प्रतिशत

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणकाे सहायक कम्पनीले निर्माण गरिरहेकाे ४० मेगावाटकाे राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ एक सातामा छेडिने ( ‘ब्रेक थ्रु’ ) भएकाे छ । रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेकाे आयाेजनाकाे मुख्य सुरुङ छेडिने

ऊर्जा
वनले स्वीकृति नदिँदा ४६१ मेगावाटका जलविद्युत आयोजनाको अनुमतिपत्र खारेजकाे संघारमा

वनले स्वीकृति नदिँदा ४६१ मेगावाटका जलविद्युत आयोजनाको अनुमतिपत्र खारेजकाे संघारमा

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिंदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा

ऊर्जा
पूरा हुँदै ४०० केभी हेटाैंडा सबस्टेसन, एक महिनामा सञ्चालन गर्ने तयारी

पूरा हुँदै ४०० केभी हेटाैंडा सबस्टेसन, एक महिनामा सञ्चालन गर्ने तयारी

काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेकाे याे ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन 

ऊर्जा
नेपालमा ऊर्जा क्षेत्रका पूर्वाधार परियाेजनामा लगानीमैत्री वातावरण बनेकाे छ : आइएमएफ   

नेपालमा ऊर्जा क्षेत्रका पूर्वाधार परियाेजनामा लगानीमैत्री वातावरण बनेकाे छ : आइएमएफ   

काठमाडौं ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाका परियाेजनाकाे  पूर्वाधार विकासमा लगानीमैत्री वातावरण सकारात्मक रहेकाे ठहर गरेकाे छ । हाल नेपाल भ्रमणमा रहेकाे आइएमएफ टाेलीले जलविद्युत तथा प्रसारण लाइनका परियाेजनामा

ऊर्जा
निकुञ्ज कार्यालयलले विद्युतीकरण याेजना कार्यान्वयन नगर्न भनेपछि चितवनको बाँदरझुला अझै अँध्यारोमा

निकुञ्ज कार्यालयलले विद्युतीकरण याेजना कार्यान्वयन नगर्न भनेपछि चितवनको बाँदरझुला अझै अँध्यारोमा

काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत् पुग्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन हुने गरी अतिक्रमणलाई बढावा मिल्ने खाले

ऊर्जा
दमक नगरपालिकाले विद्युत प्राधिकरणसँग पोल र ट्रान्सफर्मर राखेको जग्गाको भाडा असुल्ने

दमक नगरपालिकाले विद्युत प्राधिकरणसँग पोल र ट्रान्सफर्मर राखेको जग्गाको भाडा असुल्ने

काठमाडौं । झापाको दमक नगरपालिकाले आफ्नो क्षेत्रभित्र राखिएका विद्युत वितरण प्रणालीका पोल तथा ट्रान्सफर्मरको भाडा असुल गर्ने भएको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरणका नगर क्षेत्रभित्रका विद्युतीय पोल तथा ट्रान्सफर्मर राखिएको जग्गाको भाडा असुल्ने निर्णय

ऊर्जा
जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिने प्रक्रियालाई गति दिन धितोपत्र बोर्डलाई पत्र

जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिने प्रक्रियालाई गति दिन धितोपत्र बोर्डलाई पत्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत कम्पनीहरूको साधारण सेयर निष्कासन स्वीकृतिको प्रक्रियालाई गति दिन आग्रह गरेको छ । मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्ड अध्यक्ष विहिन भएपछि रोकिएको जलविद्युत कम्पनीहरूको प्राथमिक तथा

ऊर्जा
मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने

मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने

काठमाडौं । बाढी,पहिरो, भूकम्प, नाकाबन्दी तथा स्थानीय अवरोध झेल्दै निर्माण सम्पन्न भएको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको संरचनाहरूको परीक्षण भइरहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजनाको मुख्य सुरुङमा