माथिल्लो कालंगागाडकाे बाँध क्षेत्रमा पानी भरेर परीक्षण,असारदेखि विद्युत उत्पादन
काठमाडौं । सूदुर पश्चिम प्रदेशको बझाङमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । सानिगाड हाइड्रो कम्पनीले निर्माण गरेको आयोजनाको बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको