Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
‘बूढीगंगा’ नबनोस् बूढीगण्डकी

‘बूढीगंगा’ नबनोस् बूढीगण्डकी

काठमाडौं । ७ बर्ष अघि संसदको कृषि तथा जलस्रोत समितिमा तत्कालीन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले विद्युत विकास विभागका इन्जिनियरलाई समेत व्यवहारिक अभ्यास होस् भनेर २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजनाको निर्माण गर्न लागेको बताएका थिए ।

ऊर्जा
स्विट्जरल्याण्डका राजदूतलाई ऊर्जामा सहकार्य गर्न आह्वान

स्विट्जरल्याण्डका राजदूतलाई ऊर्जामा सहकार्य गर्न आह्वान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरलाई आग्रह गरेकी छिन् । मन्त्रालयमा मंगलबार शिष्टाचारका लागि आएकी राजदूतलाई मन्त्रीले सो आग्रह गरेकी हुन ।

ऊर्जा
सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाको तयारी थाल्नुस्ः अर्थमन्त्री

सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाको तयारी थाल्नुस्ः अर्थमन्त्री

काठमाडौं । सरकारले हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न अध्ययन अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले १ सय मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन अघि बढाउन लागेको हो । अर्थमन्त्री जनार्दन

ऊर्जा
मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग

मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जाको जानकारी दिन आयोजना कार्यालयसँग माग गरेको छ । मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी जानकारी

ऊर्जा
नयाँ भरतपुर २२० केभी सबस्टेसन दुई महिनाभित्रमा सञ्चालनमा ल्याइने 

नयाँ भरतपुर २२० केभी सबस्टेसन दुई महिनाभित्रमा सञ्चालनमा ल्याइने 

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण  सम्पन्न गरी दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजना कार्यालयले  जानकारी दिएकाे

ऊर्जा
अझै ६४.४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोग यथावत: परिसंघ सर्वेक्षण

अझै ६४.४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोग यथावत: परिसंघ सर्वेक्षण

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ । प्रतिवेदनले विद्युतको आपुर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले

ऊर्जा
अरुण-३ जलविद्युत आयोजना (एक खोज अध्ययन)

अरुण-३ जलविद्युत आयोजना (एक खोज अध्ययन)

१. पृष्ठभूमि र परिचय सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित अरुण-३ अरुण नदीमा निर्माणाधीन जलविद्यु आयोजना हो । अरुण-३ निर्माणको प्रसङ्ग उठेको बेलामा देशभर करिब ११ प्रतिशत जनताले मात्र बिजुली पाएका थिए र मुलुकको पिक लोड

अन्तर्राष्ट्रिय
युरोपेली देशलाई २८ वर्षमा ६ लाख मेगावाटको स्टोरेज चाहिने

युरोपेली देशलाई २८ वर्षमा ६ लाख मेगावाटको स्टोरेज चाहिने

काठमाडौं । युरोपेली राष्ट्रहरूलाई अबको २८ वर्षमा ६ लाख मेगावाट विद्युतको स्टोरेज आवश्यक पर्ने भएको छ । दि युरोपियन एशोसियसन फर स्टोरेज अब इनर्जी (इएएसई) ले गरेको अध्ययन अनुसार सन् २०५० सम्मको विद्युतको माग व्यवस्थापन

ऊर्जा
तामाकोसीको जलाशय र सेटलिङ बेसिन सफाईको तालिका स्थगित

तामाकोसीको जलाशय र सेटलिङ बेसिन सफाईको तालिका स्थगित

काठमाडौं । दोलखाको विगु गाउँपालिका–१ गोंगर स्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम स्थगित भएको छ । यसअघि तय भएको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम तत्काल

ऊर्जा
नेपाल उद्योग परिसंघ र ऊर्जा दक्ष केन्द्रबीच ऊर्जा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग परिसंघ र ऊर्जा दक्ष केन्द्रबीच ऊर्जा सहकार्य गर्ने समझदारी

काठमाडौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा