मध्यभोटेकोसीको विद्युत खेर गए गुमेकाे आम्दानी बाह्रबिसे सबस्टेसनकाे ठेकेदारबाट असुल्ने प्राधिकरणकाे चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चाेकमा निर्माणाधीन १०२ मेगावाटकाे मध्यभाेटेकाेसी जलविद्युत आयाेजनाकाे विद्युत खेर जाने अवस्था आएमा बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएकाे ठेकेदार कम्पनीबाट विद्युत बिक्री बापत हुने आम्दानी असुल्ने चेतावनी दिएकाे छ । निर्माणाधीन