Nepal Purbadhar

Category: जलविद्युत

ऊर्जा
माथिल्लाे अरुण र दूधकाेसी आयोजनामा लगानीबारे अर्थमन्त्री पुन र विश्व बैंकका ३ उपाध्यक्षबीच छलफल   

माथिल्लाे अरुण र दूधकाेसी आयोजनामा लगानीबारे अर्थमन्त्री पुन र विश्व बैंकका ३ उपाध्यक्षबीच छलफल   

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका ३ जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनामा लगानी जुटाउनेबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच शुक्रबार

ऊर्जा
बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन

बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन

बर्दघाट सुस्तापश्चिम । पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्रको एउटा टर्वाइन बिगत डेढ दशकदेखि मर्मत हुन सकेकाे छैन । बजेट अभावमा १५ वर्षअघि बिग्रिएकाे देशकै पुरानाे जलविद्युत केन्द्रकाे टर्वाइनकाे मर्मत हुन नसकेकाे हाे । प्रतापपुर गाउँपालिका–७

ऊर्जा
तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग

तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले प्रभावित क्षेत्रका स्थानीयसँग राय/सुझाव मागेकाे छ । विभागले सार्वजनिक सूचना जारी गरी आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय

ऊर्जा
बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन

बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको काम अब अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा शुक्रबार पेश गरेकाे ज्ञापनपत्र

जलविद्युत
जलवायुजन्य जटिलता सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायुजन्य जटिलता सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताएका छन् । ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय

ऊर्जा
अरुण तेस्रोको ७० प्रतिशत निर्माण पूरा, विद्युत उत्पादन सुरु हुन अझै २ वर्ष लाग्ने 

अरुण तेस्रोको ७० प्रतिशत निर्माण पूरा, विद्युत उत्पादन सुरु हुन अझै २ वर्ष लाग्ने 

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको निर्माण अन्तिम चरणमा पुगेकाे हाे । आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा

ऊर्जा
तनहुँ जलविद्युत आयाेजनामा १७ सयभन्दा बढी स्थानीयलाई रोजगारीकाे अवसर,आधा काम सकियाे

तनहुँ जलविद्युत आयाेजनामा १७ सयभन्दा बढी स्थानीयलाई रोजगारीकाे अवसर,आधा काम सकियाे

दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका १ हजार ७ सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न

ऊर्जा
तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न ठेक्का सम्झाैता   

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न ठेक्का सम्झाैता   

दमौली ।  तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको  १२६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको  ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी

ऊर्जा
अझै सकिएन बाढीले क्षतिग्रस्त इँवाखोलाकाे पुनर्निर्माण

अझै सकिएन बाढीले क्षतिग्रस्त इँवाखोलाकाे पुनर्निर्माण

फुङ्लिङ ।  गत असारमा आएकाे भीषण वर्षापछि आएको बाढी पहिरोले क्षति पुर्याएको ९.९ मेगावाटकाे इँवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै सम्पन्न हुन सकेकाे छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा अवस्थित याे आयोजनाकाे

ऊर्जा
कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना   

कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना   

काठमाडौं । सरकारले भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनापछि २१८.३ मेगावाटकाे नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन