Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

अर्थतन्त्र
त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारकाे आवेदन

त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारकाे आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । गत असाेज ४ गतेबाट बाँकी रकम चुक्ता गर्न गरिएकाे आह्वानपछि यति

ऊर्जा
कात्तिक ८ देखि माथिल्लो तामाकोसीको प्राविधिक निरीक्षण, एक साता उत्पादन बन्द हुने

कात्तिक ८ देखि माथिल्लो तामाकोसीको प्राविधिक निरीक्षण, एक साता उत्पादन बन्द हुने

काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्राविधिक निरीक्षण गरिने भएको छ । जलविद्युत केन्द्रको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी कात्तिक ८ गतेदेखि बाँध र मुख्य

ऊर्जा
एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण

एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण

काठमाडौं । भारत सरकारकाे स्वामित्व रहेकाे नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपिसी) ले पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएको छ । लगानी बोर्ड नेपालले बिहीबार एनएचपिसीको नाममा आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको हो

जलविद्युत
सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै

सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै

काठमाडौं । प्रदेश-१ को ताप्लेजुङस्थित मेवाखोलामा ३१.९२ मेगावाटको माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । मेवाखोलाको बायाँ किनारमा संरचना रहने गरी सूर्य होल्डिङ कम्पनीले यो आयोजना निर्माण गर्न लागेको हो । विद्युत

ऊर्जा
माथिल्लाे दाेर्दी ‘ए’ काे २५ मेगावाट विद्युत  प्रसारण प्रणालीमा,परीक्षण उत्पादन सुरु

माथिल्लाे दाेर्दी ‘ए’ काे २५ मेगावाट विद्युत प्रसारण प्रणालीमा,परीक्षण उत्पादन सुरु

लमजुङ । लमजुङमा निर्माण सम्पन्न २५ मेगावाटकाे माथिल्लाे दाेर्दी ‘ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएकाे छ । लिवर्टी इनर्जी हाइड्रोपावर कम्पनीले निर्माण पूरा गरेकाे आयोजनाबाट बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरिएकाे हाे । दोर्दी गाउँपालिका–६

ऊर्जा
निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु)

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु)

काठमाडौ । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमतिपत्र (लाइसेन्स) दिन मन्त्री परिषदले विद्युत ऐन २०४९ लाई शंसोधन गर्न बनेको अध्यादेश पारित गर्ने निर्णय गरेको छ । गत भदौ ३१ मा संसद अधिवेशन सकिएपछि अध्यादेशमार्फत विद्युत व्यापारका

ऊर्जा
कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक

कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन

ऊर्जा
ऋणले थलिँदै खोटाङका लघु जलविद्युत आयोजना

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत आयोजना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत आयोजना ५ सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा संकलन गरेर १ भदौ २०७० देखि सञ्चालनमा

ऊर्जा
पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

काठमाडौं । नेपाल र भारतबीच अबको ३ महिनाभित्र पञ्चेश्वर प्राधिकरणमा सबै कार्यकारी समितिका पदाधिकारीहरू पठाउने सहमति भएको छ । काठमाडौंमा सम्पन्न नेपाल–भारत संयन्त्र संयुक्त जलस्रोत समिति तथा स्थायी प्राविधिक समितिको बैठकले यस्तो सहमति गरेको हो

ऊर्जा
जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै

जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदै

डाेल्पा । डोल्पा जिल्लाकाे जगदुल्ला नदीमा २२८ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुँदैछन् । १०६ मेगावाटकाे जगदुल्ला र १२२ मेगावाटकाे ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् । ‘जगदुल्ला ए’ काे विस्तृत आयोजना प्रतिवेदन