Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अर्थतन्त्र

भौतिक पूर्वाधार
मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने–भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौ

मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने–भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्ने

अर्थतन्त्र
पर्यटकको आकर्षक गन्तव्य धारागोला

पर्यटकको आकर्षक गन्तव्य धारागोला

झापा । जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न नौ वर्ष अघिदेखि युवाहरु सक्रिय थिए

अर्थतन्त्र
जनकपुरका होटलमा अर्बौं लगानी, व्यवसायी भने निराश

जनकपुरका होटलमा अर्बौं लगानी, व्यवसायी भने निराश

जनकपुर । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि

अर्थतन्त्र
अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यकः राष्ट्रपति

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक

लगानी
ईयुको सहयोगमा व्यापार सहजीकरणका लागि एबीपी लागू हुँदै

ईयुको सहयोगमा व्यापार सहजीकरणका लागि एबीपी लागू हुँदै

काठमाडौं । सरल भन्सार प्रक्रियामार्फत अन्तरराष्ट्रिय बजारलाई सहज बनाउने उद्देश्यले लागू गर्न लागिएको आधिकारिक व्यवसायी (एबीपी) कार्यक्रमबारे सरकारले निर्यातकर्ता र आयातकर्तालगायत निजी क्षेत्रका प्रतिनिधिसँग परामर्श गरेको छ । विश्वासिलो व्यापारीहरूका लागि भन्सार प्रक्रियालाई सरल र

अर्थतन्त्र
क्याटो र मरिम्ला नाका खोल्न आग्रह

क्याटो र मरिम्ला नाका खोल्न आग्रह

जाजरकोट । उपल्लो डोल्पामा चीनको नाका हुँदै खाद्यान्न तथा नुन आयात नगरिएको पाँच वर्ष (२०७६) भयो । कोरोना भाइरसको महामारी शुरू  भएसँगै चीनबाट उपल्लो डोल्पामा आउने सबै खालका व्यापारिक कार्य ठप्प भएका थिए । कोभिड शुरुभन्दा

अर्थतन्त्र
विज्ञापन बजार नियमनमा कडाई गरिने,मापदण्ड नमान्ने सञ्चारगृह र एजेन्सीको कारोबार रोक्कासम्मको निर्णय बोर्डले लिने

विज्ञापन बजार नियमनमा कडाई गरिने,मापदण्ड नमान्ने सञ्चारगृह र एजेन्सीको कारोबार रोक्कासम्मको निर्णय बोर्डले लिने

काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन नियमावली, २०८० (पहिलो संशोधन) कडाईका साथ कार्यान्वयन गर्ने बताएको छ । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आइतबार नेपाल पूर्वाधार डटकमसँगको कुराकानीका क्रममा विज्ञापन बजारको व्यवसायीकरूपमा सुधार गर्न नियमावलीले गरेको व्यवस्था पूर्णरूपमा

अर्थतन्त्र
चालु खाता ७२ अर्ब रुपैयाँ  घाटामा र शोधनान्तर करिब तीन खर्ब रुपैयाँले बचतमा

चालु खाता ७२ अर्ब रुपैयाँ घाटामा र शोधनान्तर करिब तीन खर्ब रुपैयाँले बचतमा

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँ घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय

समाचार
साना करदातालाई सहुलियत

साना करदातालाई सहुलियत

काठमाडौं । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट)मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु. एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने व्यवस्था भएकोमा अब भने महिनाको समय दिइएको छ । साना करदातालाई कर सहभागिता

अर्थतन्त्र
१६औं पञ्च वर्षिय योजनालाई उत्पादन तथा निर्यातमुखी बनाउन व्यवसायीको सुझाव

१६औं पञ्च वर्षिय योजनालाई उत्पादन तथा निर्यातमुखी बनाउन व्यवसायीको सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा आबद्ध व्यवसायीहरूले १६औं पञ्चवर्षिय योजनामा सबै क्षेत्रको विकास हुने गरीका योजना समेट्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई सुझाव दिएका छन् । चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा अन्तरक्रिया कार्यक्रममा