Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: लगानी

अर्थतन्त्र
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडाैं । नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को

अर्थतन्त्र
आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवद्र्धनमा सहकार्यबारे महासंघ र आइएफसी उपाध्यक्षबीच भेटवार्ता

आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवद्र्धनमा सहकार्यबारे महासंघ र आइएफसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवाता भएको छ । भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट

कर्पोरेट
केयुमा अध्ययनसँगै स्वरोजगारको अवसर, ऊर्जाको नयाँ सोचलाई ३५ लाख

केयुमा अध्ययनसँगै स्वरोजगारको अवसर, ऊर्जाको नयाँ सोचलाई ३५ लाख

काठमाडौं । काठमाडौ विश्वविद्यालय (केयु) ले अध्ययनसँगै विद्यार्थीले स्वरोजगारका लागि व्यवसाय गर्ने गरी योजना अघि सारेको छ । नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न

अर्थतन्त्र
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिनेछ : प्रधानमन्त्री दाहाल

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आइतबार बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा

भौतिक पूर्वाधार
‘पूर्वाधारमा वैदेशिक सहायता लिँदा देशको स्वार्थलाई उच्च प्राथमिकता’

‘पूर्वाधारमा वैदेशिक सहायता लिँदा देशको स्वार्थलाई उच्च प्राथमिकता’

ललितपुर । विज्ञहरुले पूर्वाधार निर्माण गर्नको लागि वैदेशिक सहायता लिँदा नेपालको स्वार्थलाई उच्च प्राथमिकतामा राखेर राखिनुपर्ने बताएका छन् । सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेडेरालिज्म (सीइएसआइएफ) ले आयोजना गरेको कार्यशालामा उनीहरुले विना स्वार्थ र सर्त

अर्थतन्त्र
शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन

शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरुलाई परिपत्र गरेको

अर्थ राजनीति
नेपालीलाई प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रूपैयाँ, देशकाे ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

नेपालीलाई प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रूपैयाँ, देशकाे ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाडाैं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले ११

अर्थ राजनीति
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय

मुख्य समाचार
युएन फोरममा आयोग उपाध्यक्षको सम्वोधन, एलडीसीलाइ नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा सहयाेग गर्न आब्हान

युएन फोरममा आयोग उपाध्यक्षको सम्वोधन, एलडीसीलाइ नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा सहयाेग गर्न आब्हान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमलाई सम्वोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी)

अर्थतन्त्र
रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआइएजी इण्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच विहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत