Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

मुख्य समाचार
सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध   

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध   

इलाम । इलाममा निर्माणाधीन देउमाई-फाकफोक-दोभान-नावालुङ-देउराली-हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका-१ मा पर्ने सो सडक खण्डको सब-बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका

पर्यटन
६ महिनामा ६ हजार बढी पर्यटक रारा पुगे

६ महिनामा ६ हजार बढी पर्यटक रारा पुगे

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा ६ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार

भौतिक पूर्वाधार
एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

काठमाडाैं। एक वर्षमा मुग्लिन-मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम ६ प्रतिशत मात्रै सकिएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने याे ३९ किलोमिटर सडक खण्डकाे काम कछुवा गतिमा अघि बढेकाे हाे । नागढुङ्गा-मुग्लिन सडक योजनाको यो

अर्थतन्त्र
चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व

चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा करिब ५ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि पुस मसान्तसम्मकाे अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ बराबर

मुख्य समाचार
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

भोजपुर। भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौंका सङ्ख्यामा सवारीसाधन आवत-जावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको

भौतिक पूर्वाधार
२१ महिनामा डेढगाउँ-झ्यालबास सडक खण्डकाे ३० प्रतिशत निर्माण,कात्तिक भित्र सम्पन्न गर्ने दाबी

२१ महिनामा डेढगाउँ-झ्यालबास सडक खण्डकाे ३० प्रतिशत निर्माण,कात्तिक भित्र सम्पन्न गर्ने दाबी

नवलपरासी । कोरला-त्रिवेणी सडक आयाेजनाअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले  गौरवको योजनामा राखेको  सडक खण्डकाे यति काम सम्पन्न भएकाे हाे । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने

पर्यटन
तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये   

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये   

तेह्रथुम । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो

ऊर्जा
बूढीगण्डकी अर्धजलाशय आयोजना अब साहस ऊर्जाले बनाउने,अर्को वर्ष निर्माण थाल्ने तयारी

बूढीगण्डकी अर्धजलाशय आयोजना अब साहस ऊर्जाले बनाउने,अर्को वर्ष निर्माण थाल्ने तयारी

काठमाडौं । सोलुखुम्बुमा स्वदेशी पुँजीबाट ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको साहस ऊर्जा कम्पनीले ३४१ मेगावाटको बूढीगण्डकी अर्धजलाशय आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बूढीगण्डकी नदी बेसिनमा पहिचान

उड्डयन
रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा साताकाे ४ पटक हवाइ उडान हुने भएको छ । अहिले सातामा २ उडान हुदैँ आएकामा अगामी फागुन पहिलो साताबाट २ उडान थप गरी ४ बनाउन लागिएकाे हाे ।  रेसुङ्गा विमानस्थलमा

भौतिक पूर्वाधार
कर्णाली प्रदेशद्वारा बहु वर्षिय याेजना ३ वर्षमा सम्पन्न गर्नै पर्ने निर्देशिका पारित

कर्णाली प्रदेशद्वारा बहु वर्षिय याेजना ३ वर्षमा सम्पन्न गर्नै पर्ने निर्देशिका पारित

जाजरकोट । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि ३ वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका