Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

पुल
म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

तनहुँ । चालू आर्थिक वर्षमा २ वटा मोटरेबल पुल निर्माण भएपछि ४ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माणले स्थानीयकाे जनजीवन सहज भएकाे

पुल
मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा

मुख्य समाचार
धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई २ खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।

ऊर्जा
सौर्य विद्युतकाे सीमा बढाउन प्राधिकरणले गरेको निर्णयको सोपानद्वारा स्वागत

सौर्य विद्युतकाे सीमा बढाउन प्राधिकरणले गरेको निर्णयको सोपानद्वारा स्वागत

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले राष्ट्रिय प्रसारण प्रणालीमा सौर्य विद्युत आयोजनाको हिस्सा १० प्रतिशत पुर्याउन विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने निर्णयको स्वागत गरेको छ । सोपानले बुधबार विज्ञप्ती जारी गरी नेपाल

ऊर्जा
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए खुल्यो,सौर्य ऊर्जाको पनि सीमा बढ्यो

१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए खुल्यो,सौर्य ऊर्जाको पनि सीमा बढ्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साना स्वदेशी लगानीकतालाई जलविद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको गत माघ २४ गते बसेको सञ्चालक समितिको ९६३औं बैठकले

ऊर्जा
एक सातामा राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदै, भाैतिक प्रगति ७० प्रतिशत

एक सातामा राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदै, भाैतिक प्रगति ७० प्रतिशत

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणकाे सहायक कम्पनीले निर्माण गरिरहेकाे ४० मेगावाटकाे राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ एक सातामा छेडिने ( ‘ब्रेक थ्रु’ ) भएकाे छ । रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेकाे आयाेजनाकाे मुख्य सुरुङ छेडिने

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   

म्याग्दी ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

जलस्रोत–खानेपानी सिँचाई
तनहुँकाे मानुङकोटको खानेपानी समस्या समाधान हुँदै   

तनहुँकाे मानुङकोटको खानेपानी समस्या समाधान हुँदै   

डुम्रे । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा संघीय सरकारबाट चालू वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएपछि यस स्थानमा पानी

मुख्य समाचार
काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

सङ्खुवासभा ।  सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा प्रगति हुन नसकेकाे हाे

अर्थतन्त्र
विकास बजेट बढी भएका मन्त्रालयकै खर्च  न्यून,अर्थ मन्त्रालय सबैभन्दा कमजाेर   

विकास बजेट बढी भएका मन्त्रालयकै खर्च न्यून,अर्थ मन्त्रालय सबैभन्दा कमजाेर   

काठमाडौ‌ं । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालू आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गत