Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

निर्माण
निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस  

निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस  

चितवन । भरतपुर महानगरपालिकाले ६ वटा  ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण

ऊर्जा
ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

काठमाडौं । मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या एक सय ४२ पुगेको छ

इन्टरनेट
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको

भौतिक पूर्वाधार
सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका

जलस्रोत–खानेपानी सिँचाई
काठमाडाैंमा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन ४ अर्ब बढी लगानी चाहिने

काठमाडाैंमा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन ४ अर्ब बढी लगानी चाहिने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले काठमाडाैंमा बाह्रै महिना मेलम्ची खानेपानी आयोजनाकाे पानी ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ लगानी लाग्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आयाेजित मेलम्ची खानेपानी आयोजनाको

भौतिक पूर्वाधार
खाँदबारी-किमाथाङ्का सडकको साढे ६ किलोमिटर ट्रयाक खुल्यो   

खाँदबारी-किमाथाङ्का सडकको साढे ६ किलोमिटर ट्रयाक खुल्यो   

सङ्खुवासभा । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे ६ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । नेपाली सेनाले भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकमा यति ट्रयाक खाेलेकाे हाे । उत्तरी क्षेत्रमा रहेको नाका किमाथाङ्का निकै विकट र

ऊर्जा
बोर्डद्वारा ५९७ मेगावाटका विद्युत आयोजनाको १ खर्ब लगानी स्वीकृत

बोर्डद्वारा ५९७ मेगावाटका विद्युत आयोजनाको १ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ५ वटा विद्युत आयोजनाको करिब १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको बिहीबार बसेको ५७औं सञ्चालक समितिको बैठकले ३ जलविद्युत र एउटा सौर्य विद्युतसहित ५९७ मेगावाटका यी आयोजनामा

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडकको काभ्रेभिरमा ‘रक एङ्करिङ’   

बेनी-जोमसोम-कोरला सडकको काभ्रेभिरमा ‘रक एङ्करिङ’   

म्याग्दी । काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब २ किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन

ऊर्जा
ठेक्का सम्झौताको २ वर्षमा पनि सुरु भएन राहुघाट सबस्टेसनकाे निर्माण

ठेक्का सम्झौताको २ वर्षमा पनि सुरु भएन राहुघाट सबस्टेसनकाे निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट सबस्टेसनकाे  ठेक्का सम्झौता भएको २६ महिना बितिसक्दा पनि निर्माण सुरु हुन सकेकाे छैन । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने सबस्टेसनकाे काम अगािड बढ्न नसकेकाे हाे । सबस्टेसन निर्माणमा भएको

निर्माण
धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको