Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

मुख्य समाचार

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व

भौतिक पूर्वाधार
सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो

मुख्य समाचार
कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले

जलविद्युत
तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल

ऊर्जा
भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध

भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नति गरे टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन

ऊर्जा
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की । माछापुच्छ्रै गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा

पर्यटन
ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

ताप्लेजुङ । बृहत् पदमार्ग मानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ। ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन्। प्राकृतिक सुन्दरताको अवलोकनसँगै

मुख्य समाचार
पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

दाङ  । पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो । दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ । तीमध्ये

उद्योग
 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा उत्पादन बन्द भएकाे छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा बिहीबार बिहानदेखि क्लिङ्करको उत्पादन अवरुद्ध भएको हाे । उपकरण बिग्रिँदा ४ दिनसम्म उत्पादन प्रभावित

विचार
प्राधिकरणकाे उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार निर्माणकाे योजना र आवश्यक लगानी

प्राधिकरणकाे उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार निर्माणकाे योजना र आवश्यक लगानी

नेपाल विद्युत प्राधिकरणलाई अहिले मुलुकको विद्युत प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधार गर्नुपर्ने प्रमुख चुनौती छ । उद्योगी व्यवसायीलाई मागबमोजिमको गुणस्तरीय विद्युत् दिन एवं नेपालको विद्युत् खरिद गर्ने भारत र बंगलादेशसँग सहज रूपमा अन्तरदेशीय विद्युत्