Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

कर्पोरेट
एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

काठमाडाैं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना

ऊर्जा
बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत आयाेजनाको लगानी ढाँचा टुंगाे लागेको छ । सरकारले मुआब्जामा खर्च भएकाे सहित कूल ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ लागत अनुमान गरिएकाे

ऊर्जा
निर्माण ढिलासुस्तीले ४ वर्षमा पनि सम्पन्न हुन सकेन चुकेनी आयोजना,बैशाखमा बत्ती बाल्ने अर्काे तालिका

निर्माण ढिलासुस्तीले ४ वर्षमा पनि सम्पन्न हुन सकेन चुकेनी आयोजना,बैशाखमा बत्ती बाल्ने अर्काे तालिका

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन १ मेगावाटकाे चुकेनी साना जलविद्युत् आयोजनाको निर्माण अलपत्र अवस्थामा पुगेकाे छ । निर्माण कार्यले गति लिन नसक्दा याे साना जलविद्युत आयोजना अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे । निर्माण

पुल
पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावमा कैलालीका खानेपानीका योजना अलपत्र, संरचनासमेत जीर्ण हुँदै   

बजेट अभावमा कैलालीका खानेपानीका योजना अलपत्र, संरचनासमेत जीर्ण हुँदै   

कैलाली । बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०६४/ ०६५ देखि कैलालीमा सुरु गरिएका २ दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेका हुन् ।

भौतिक पूर्वाधार
म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार ठेक्का सम्झाैताकाे म्याद सकिन करिब ६ महिना बाँकी

भौतिक पूर्वाधार
अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

बागलुङ । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

भौतिक पूर्वाधार
जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

जुम्ला। जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरेकाे

मुख्य समाचार
न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर

इन्टरनेट
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव   

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव   

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति