ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै
काठमाडाैं । चिनियाँ ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा नारायणगढ-बुटवल सडक विस्तार गर्ने याेजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएकाे छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण सम्पन्न भइसक्नु पर्ने बेलासम्ममा पनि