कर्णाली प्रदेशका १७ सय बढी योजनामा ७ सयको मात्रै सम्झौता
जाजरकोट । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १ हजार ७ सय १२ योजनामा हालसम्म ७ सय ३४ को मात्रै सम्झौता गरेको छ । प्रदेशभरका यी याेजनामध्ये आधाभन्दा कम याेजनाकाे कार्यान्वयनका लागि सम्झाैता गरिएकाे