Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

पदयात्रा
पर्यटकको प्रतिक्षामा म्याग्दीकाे करबाकेली   

पर्यटकको प्रतिक्षामा म्याग्दीकाे करबाकेली   

बेनी (म्याग्दी) ।  अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको

भौतिक पूर्वाधार
एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   

एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   

झापा ।  पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएकाे एसियन राजमार्गमा बिहीबार   झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी

समाचार
सेजन सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

सेजन सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो। बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका

उड्डयन
वायुसेवा निगम सुधार कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन   

वायुसेवा निगम सुधार कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन   

काठमाडौ‌ं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले बिहीबार संस्कृति

भौतिक पूर्वाधार
भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान   

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान   

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो । महानगरपालिकाका

परियोजना
गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

गण्डकी । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी

मुख्य समाचार
कर्णाली प्रदेशकाे डिजिटल मार्गचित्र तयार गर्न शुक्रबारदेखि प्रविधि सम्मेलन हुँदै

कर्णाली प्रदेशकाे डिजिटल मार्गचित्र तयार गर्न शुक्रबारदेखि प्रविधि सम्मेलन हुँदै

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन सुरु हुने

ऊर्जा
ऊर्जा किफायती घर तथा भवन निर्माण गर्दा ‘डिजाइन’ महत्त्वपूर्ण

ऊर्जा किफायती घर तथा भवन निर्माण गर्दा ‘डिजाइन’ महत्त्वपूर्ण

काठमाडौं । ऊर्जाको दक्षतापूर्ण प्रयोग वृद्धि गर्न देशभर निर्माण हुने घर तथा भवनहरुको डिजाइनमा विशेष ध्यान पुर्याउनुपर्ने एक अध्ययनले देखाएको छ । युरोपेली युनियनको सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन) कार्यक्रमले गरेको अध्ययन अनुसार

भौतिक पूर्वाधार
दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्मकाे सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा ९ किलोमिटिर सडक कालोपत्र गर्न

पुल
निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार