Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव

काभ्रे ।  डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोशी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्यक्रममा निरन्तर उक्त आयोजना सञ्चालन गर्न प्रक्रिया थाल्नुपर्ने आवाज बुलन्द हुँदै गएको थियो

अर्थतन्त्र
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत

अर्थतन्त्र
छैटौं चेम्बर एक्स्पो भुकुटीमण्डपमा शुरु

छैटौं चेम्बर एक्स्पो भुकुटीमण्डपमा शुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहिबार शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएका छन । मेलामा नेपालमै उत्पादित घरेलु

आवास
तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ

उड्डयन
मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

दोर्दी (लमजुङ) । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय

ऊर्जा
बजेटमार्फत २०९० सालसम्म उत्पादन शुरु गर्ने जलविद्युत आयोजनालाइ १५ वर्षसम्म करमुक्त गराउन इप्पानको सुझाव

बजेटमार्फत २०९० सालसम्म उत्पादन शुरु गर्ने जलविद्युत आयोजनालाइ १५ वर्षसम्म करमुक्त गराउन इप्पानको सुझाव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी आर्थिक वर्षको बजेटमा २०९० सालसम्म उत्पादन शुरु गर्ने जलविद्युत आयोजनालाई करमुक्त गराउने विषय समावेश गर्न अर्थमन्त्रीलाई सुझाव दिएको छ ।  १५ हजार मेगावाटसम्मका लागि वा

पुल
समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल

समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण सम्पन्न भएको तर उद्घाटन नहुदै भत्किएको जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने तयारी गरेको छ । भत्किएको पुलको करिब ५ सय मिटरभित्रै नयाँ पुल निर्माण गर्ने

निजी क्षेत्र
महासंघकाे सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

महासंघकाे सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् । सूचना तथा

भौतिक पूर्वाधार
घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

तुलसीपुर । दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान गरिएको छ । यस कार्यका लागि सडक डिभिजन कार्यालयले ३ करोड ९ लाख ५० हजारको बोलपत्र आह्वान गरेको हो

अनुसन्धान संस्था
मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून

मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून

काठमाडाैं । प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार प्रतिव्यक्ति आयमा बागमती प्रदेश सबैभन्दा अघि देखिएको छ भने  मधेश प्रदेशको सबैभन्दा कम देखिएको छ । बागमतीमा प्रतिव्यक्ति आय अमेरिकी डलर २ हजार ९७ बराबर छ । त्यस्तै, गण्डकीमा प्रतिव्यक्ति