Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

अर्थतन्त्र
सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै सुपारमाई हाइड्रोपावर

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै सुपारमाई हाइड्रोपावर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि

उड्डयन
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ। त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले

उड्डयन
३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै

३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ। विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवर्द्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ। केन्द्रका प्रमुख शंकरप्रसाद साहले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सुविधा पुर्याउन

भौतिक पूर्वाधार
सवारी प्रदुषण, सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न मन्त्रालयले गठन गर्याे सात सदस्यीय कार्यदल

सवारी प्रदुषण, सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न मन्त्रालयले गठन गर्याे सात सदस्यीय कार्यदल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले 'सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण'बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित सात सदस्यीय कार्यदलको संयोजक

सुचना प्रविधि
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा, ३ लाखले अवलाेकन गर्ने अपेक्षा

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा, ३ लाखले अवलाेकन गर्ने अपेक्षा

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आउँदो माघ २४

अर्थतन्त्र
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री पौडेल

भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए

मल्टिमिडिया
निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाकाे रक्षा मन्त्रीले गरे स्थलगत अवलाेकन (फाेटाेफिचर)

निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाकाे रक्षा मन्त्रीले गरे स्थलगत अवलाेकन (फाेटाेफिचर)

रक्षामन्त्री हरि प्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले बुधबार  निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणमा उनीहरुले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार

जलस्रोत–खानेपानी सिँचाई
चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन्। सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र शान्ती

ऊर्जा
रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुमपूर्व । रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्। सल्यान र रुकुमपश्चिमको बिचमा समस्या