Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

अर्थतन्त्र
लघुवित्तहरुले अतिरिक्त सेवा शुल्क बापत लिएकाे १ अर्ब ६० करोड हप्ता दिनभित्र फिर्ता गर्ने सहमति

लघुवित्तहरुले अतिरिक्त सेवा शुल्क बापत लिएकाे १ अर्ब ६० करोड हप्ता दिनभित्र फिर्ता गर्ने सहमति

काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर,

ऊर्जा
सराङघाट सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् आपूर्ति सहज

सराङघाट सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् आपूर्ति सहज

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा ३३/११ केभी क्षमताको सवस्टेसन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज भएको छ। उक्त सवस्टेशन सञ्चालनमा आएसँगै जिल्लाको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा सहज भएको हो। यसअघि

निर्माण
व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन महासंघको माग

व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन महासंघको माग

काठमाडौं । यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार राजधानीको केन्द्र गोंगबु नयाँ बसपार्कस्थित लोत्से मलमा दिनदहाडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘केही मिटर पर मात्र प्रहरी वृत्त

समाचार
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी दिनमा हुन सक्ने समस्यालाई बुझेर दाङ जिल्लामा खानेपानीको दीर्घकालीन योजना निर्माणका लागि प्रदेश र संघीय सरकारमार्फत पहल गर्ने बताएकी छन्। उनले जिल्लाको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा

अर्थतन्त्र
सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशत उपभोक्ताको मूल्य वृद्धि हुने अपेक्षा : राष्ट्र बैंक

सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशत उपभोक्ताको मूल्य वृद्धि हुने अपेक्षा : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । कुल २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित नतिजामा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा

पदयात्रा
नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग

नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने भएको छ। संसारको सातौँ अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली,

अर्थतन्त्र
साना उद्योगमा समस्या थपिँदै

साना उद्योगमा समस्या थपिँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ का दीपकप्रसाद सापकोटाले तीन करोड रुपैयाँको लगानीमा सुरु गरेको टेक्सटायल उद्योग १२ करोड रुपैयाँ नोक्सानी व्यहोरेर बन्द गर्नु पर्यो। व्यवसायलाई पुनः निरन्तरता दिँदै उनले हाल सूर्यमुखी तेल, एसिड

उड्डयन
नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ। विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा

ऊर्जा
न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार

न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार

काठमाण्डौं । १३२ केभी न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालनमा आएको छ । पर्वतकाे माेदीदेखि कास्कीकाे लेखनाथसम्म पर्ने ४३ किलाेमिटर डबल सर्किट प्रसारण लाइन मंगलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको हाे । प्रसारणा लाइन अन्तर्गत पर्वतको मोदी गाउँपालिका-२

पुल
मीरगञ्ज पुल सञ्चालन, व्यवसायीलाई राहत

मीरगञ्ज पुल सञ्चालन, व्यवसायीलाई राहत

विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालबाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपाली पक्षका व्यापारी खुसी भएका छन् । लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट