Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

पुल
पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

मुगु । सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो । मुगुको कर्णाली नदीमा २०३९ सालमा निर्मित

अर्थतन्त्र
महिला उद्यम प्रदर्शनीमा १० लाखको कारोबार

महिला उद्यम प्रदर्शनीमा १० लाखको कारोबार

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित महिला उद्यम प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । महिलाहरूलाई उद्यममा प्रेरित गर्न यही फागुनको ५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको

पर्यटन
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण

निर्माण
कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’ निर्माण अलपत्र

कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’ निर्माण अलपत्र

नवलपुर । राज्य पुनःसंरचनापछि साविकको नवलपरासीबाट छुट्टिएर नयाँ जिल्ला बनेको पूर्वी नवलपरासीका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालन मात्रै भएका छैनन् ती सरकारी कार्यालय राखेबापत मासिक १० लाख भन्दा धेरै रकम भाडामा खर्चिनु परेको छ

भौतिक पूर्वाधार
पाल्पा-बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

पाल्पा-बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको

समाचार
बेनीमा अतिक्रमित संरचना हटाइयो

बेनीमा अतिक्रमित संरचना हटाइयो

म्याग्दी । बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टंकी र ठेला हटाउन अनुरोध गर्दै केही

अर्थतन्त्र
छ महिनामा ८ खर्ब २५ अर्बको व्यापार घाटा

छ महिनामा ८ खर्ब २५ अर्बको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल १०

अन्तर्वार्ता
गाह्रो परेका बेलामा ऋण लिएर अहिले तिर्दैनौँ भन्न मिल्दैन : उपाध्यक्ष संघई

गाह्रो परेका बेलामा ऋण लिएर अहिले तिर्दैनौँ भन्न मिल्दैन : उपाध्यक्ष संघई

रामचन्द्र संघई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि

पर्यटन
पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

कञ्चनपुर । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका

समाचार
मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो