Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास

ऊर्जा
सामुदायिक विद्युतीकरणका अभियान्ताको साहित्यिक यात्रा

सामुदायिक विद्युतीकरणका अभियान्ताको साहित्यिक यात्रा

काठमाडौं । नारायण ज्ञवालीको पहिचान र परिचय बनिसकेको छ सामुदायिक विद्युतीकरण तर २० बर्षदेखि सामुदायिक विद्युतीकरणमा सक्रिय अभियान्ता ज्ञवालीको कविको अर्को पनि परिचय थपिएको छ । ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ भर्खरै सार्वजनिक भएको छ ।

ऊर्जा
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

गलकोट ।  नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको

ऊर्जा
सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता, प्रदेश सरकारले विशेष पहल गर्ने

सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता, प्रदेश सरकारले विशेष पहल गर्ने

काठमाण्डौं । विकट सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता छ तर हालसम्म उत्पादन भने ८९ मेगावाट मात्र छ । सुदुरपश्चिम प्रदेशको ऊर्जा विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा दिइएको जानकारी अनुसार, यस प्रदेशमा १०

जलवायु
वर्षाले पर्यावरण र किसानलाई राहत

वर्षाले पर्यावरण र किसानलाई राहत

काठमाडौं । लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण

जलस्रोत–खानेपानी सिँचाई
एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

काठमाडाैं । वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा

भौतिक पूर्वाधार
८ महिनामा ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

८ महिनामा ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडाैं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा

उड्डयन
मेघौली विमानस्थल स्तराेन्नतिकाे लागि धावनमार्गमा ग्रावेल बिछ्याइँदै

मेघौली विमानस्थल स्तराेन्नतिकाे लागि धावनमार्गमा ग्रावेल बिछ्याइँदै

चितवन।  मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ । विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इञ्जीनियर नलविक्रम थापाका अनुसार छ

जलस्रोत–खानेपानी सिँचाई
म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’

म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहेका वडा सदस्य

ऊर्जा
तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन

तनहुँ। तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो