Nepal Purbadhar

कुलमान घिसिङले गरे मतदान, भने-जनताको विश्वासले जित्छौं


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र-३ स्थित जनकल्याण माबिबाट मतदान गरेका छन् ।

उनी सोही क्षेत्र अर्थात काठमाडौं-३बाट प्रतिनिधी सभाका लागि प्रत्यक्ष उम्मेदवार छन् ।

उनले मतदानपछि जनताको विश्वासमा चुनाव जित्ने बताए ।


Read Previous

रास्वपा सभापति रवि लामिछानेले गरेर मतदान, ढोगे मतपेटिका

Read Next

भूपदेव शाहले राधा माविबाट मतदान गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar