Nepal Purbadhar

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता


काठमाडौ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

शुक्रबार आयाेगले गगन थापा नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे हाे । अब चार तारे झन्डा र रुख चुनाव चिन्ह थापा सग हुने छ ।

विशेष महाधिवेशनबाट थापा सभापती बनेका हुन् । शेर बहादुर देउवा समुहले आधिकारिक काङ्ग्रेस भएको दाबी गरेको थियो ।


Read Previous

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन समयमा निर्माण गर्ने सगुन कन्स्ट्रक्सन सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar