Nepal Purbadhar

राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ । यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

स्वस्थ डिजिटल बानी प्रवर्धनका लागि टिकटकका सेफ्टी टुल्स

Read Next

मर्स्याङदी बेसी हाइड्रोपावरको इलेक्ट्रोमेकानिकल ठेक्का ट्रोयरले पायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar