काठमाडौं । Gen Z Movement Alliance ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराउने भएपछि आयोगको कार्यालय, टंगालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यस क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।