Nepal Purbadhar

अर्थमन्त्रीले पाउने सेवा सुविधा नलिने खनालको अडान


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वकव अन्तरिम सरकारमा अर्थमन्त्री बन्न लागेका पूर्व अर्थसचिव रामेश्वर खनालले मन्त्री भएपछि पाइने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्री कार्कीले खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिने निर्णय हिजो आइतबार भएको थियो ।

खनालले भने आफूलाई निजी सुरक्षागार्ड अर्थात पीएसओ, सवारीसाधनलगायतका अर्थमन्त्रीले पाउने विभिन्न सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

उनले तलबबाहेक अन्य कुनै सेवा सुविधा नलिने र नामको अगाडि पनि माननिय लेख्न नपाउने शर्त अघि सारेर अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न राजी भएका छन् ।

Facebook Comments

Read Previous

काठमाडौंको सडकमा रक्तरञ्जित युवा: जेनजी आन्दोलनका घाइतेको आवाज

Read Next

संघीय संसद सचिवालयले गर्‍यो चोरिएका सामान फिर्ता गर्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar