After fire at CG Digital park, Satungal,Kathmandu Photo: Nepal Photo Library
काठमाडौ । चौधरी समूहको सतुंगलमा रहेको सिजी इलेक्ट्रोनिक्सको शोरुममर थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम पूर्ण रुपमा तोडफोड र आगजनी गरेका छन ।तस्वीर :प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी