काठमाडौ । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । निषेधाज्ञा लागु भए सँगै सो क्षेत्रमा आज सुरक्षा व्यवस्थामा झन् कडाइ गरिएको हो ।तस्बिर : नेपाल फोटो लाइब्रेरी ।