Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बजेट २०८०/०८१ : हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा


काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।

नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ


Read Previous

२ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुर्याइने

Read Next

आगामी आवमा १८ हजार ४ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने

Leave a Reply

Your email address will not be published.