Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

गौतमको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा


काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदो फागुन १४ गते हुन गईरहेको छ । उक्त अधिवेशनका लागि कृष्ण प्रसाद गौतको प्यानल घोषणा भएको छ ।

उक्त संघमा अध्यक्षको रुपमा रहेका कृष्ण प्रसाद गौतमले एक कार्यकालका लागि आफूले काम गर्ने भनेर घोषणा गरेका हुन् । संघको कार्यकाल तिन वर्षको हुने गर्दछ । अध्यक्षको उम्मेदवारमा हालका अध्यक्ष कृष्ण प्रसाद गौतमले प्यानलको घोषणा गरेका छन् । उक्त घोषणा बानेश्वरको एक होटलमा गरेका थिए ।

उक्त टिममा बरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितिय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ –विजय), उप महासचिव (नीतिगत) हर्जुन मर्हजन, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषण गरेका छन भने अन्य सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गौतमले बताए ।

उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा निति नियमका कारण निर्माण व्यवसयीको पेशानै धर्मसंकटमा रहेको हुदाँ यसका लागि निर्माण व्यवसायीहरुको सुझाब अनुसार सधै लाग्ने बताएका छन् । उक्त संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् ।


Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

Read Next

मायाखोलाको एउटा युनिट प्रसारण प्रणालीमा जोडियो,अर्को ४ दिनमा जोडिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *