Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मनकामना बजार डिजिटल बनाउने अभियान सुरु


गोरखा । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ ।

क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो अभियानको सुरुवात गरेका हुन् ।

मनकामना मन्दिर परिसरमा पुजा सामाग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवासायको भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ ।


Read Previous

फागुनदेखि केबलकारमै मौलाकालिका, दैनिक ६ हजार यात्रु आवतजावत गराउन सकिने

Read Next

नेपालगञ्ज–गुलरिया सडकखण्ड निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

Leave a Reply

Your email address will not be published.