ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजनाको बोलपत्रको म्याद बढाउन साेपानको माग
काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (साेपान) ले राष्ट्रिय प्रतिश्पर्धाबाट ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना विकास गर्न आह्वान गरिएको बोलपत्रको म्याद बढाउन माग गरेको छ । साेपानले विज्ञप्ती जारी गरी गत चैत तेस्रो साता