गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, चुमनुब्री-नार्पाभूमि सडककाे ‘डिपीआर’ तयार
गण्डकी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको २७९ किलाेमिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको हाे । प्रदेशकाे निर्वाचन क्षेत्रमा नमुना