Nepal Purbadhar

Tag: #विद्युत बक्याैता

ऊर्जा
महसुल नबुझाउने सुदूरपश्चिमका ग्राहकको धमाधम लाइन काट्दै विद्युत प्राधिकरणले

महसुल नबुझाउने सुदूरपश्चिमका ग्राहकको धमाधम लाइन काट्दै विद्युत प्राधिकरणले

कैलाली। नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेकाे छ ।  प्राधिकरणले चालू आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको हो । प्राधिकरणले चालु

ऊर्जा
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

कैलाली। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको विद्युत बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रुपैयाँ पुगेकाे छ । वितरण केन्द्रको चालू आर्थिक वर्षकाे बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य वर्गका ग्राहक

ऊर्जा
प्राधिकरणकाे वीरगञ्ज वितरण केन्द्रले साढे ३ अर्ब रुपैयाँ विद्युत बक्याैता उठाउन बाँकी 

प्राधिकरणकाे वीरगञ्ज वितरण केन्द्रले साढे ३ अर्ब रुपैयाँ विद्युत बक्याैता उठाउन बाँकी 

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ट्रंक लाइन तथा डेडिकेटेड फिडर जोडेका उद्योगसहितका अन्य सबै प्रकारका ग्राहकबाट उठाउनु पर्ने विद्युत बक्याैता ३ अर्ब ४३ करोड २२ लाख २३

ऊर्जा
सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने

सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने

काठमाडौं । कपिलवस्तु नगरपालिकाले २०६५ सालदेखिको सडक बत्तीको विद्युत महसुल बक्यौता तिर्ने भएको छ । डेढ दशकदेखिको सडक बत्तीको करिब ५ करोड रुपैयाँ बराबरको विद्युत महसुल बक्यौता तिर्न नगरपालिका सहमत भएको हो । नेपाल विद्युत

ऊर्जा
लाइन काटेकाे २ सातापछि कुस्मा नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता   

लाइन काटेकाे २ सातापछि कुस्मा नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता   

काठमाडाैं । पर्वतकाे कुस्मा नगरपालिकाले लाइन काटिएकाे २ सातापछि सडक बत्तीकाे विद्युत महसुल बक्याैता तिरेकाे छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रमा लामाे समयदेखिकाे बाँकी विद्युत बक्याैता तिरेकाे हाे । नगरपालिकाले  विद्युतकाे बाँकी

ऊर्जा
प्राधिकरणले विद्युत  महसुल नतिर्ने ७ कार्यालयसहति २५३ ग्राहककाे लाइन काट्याे

प्राधिकरणले विद्युत महसुल नतिर्ने ७ कार्यालयसहति २५३ ग्राहककाे लाइन काट्याे

कैलाली । नेपाल विद्युत प्राधिकरणले  लामो समयदेखि विद्युत महसुल नतिर्ने ७ सरकारी कार्यालयसहित २५३ ग्राहककाे लाइन काटेकाे छ । प्राधिकरणकाे धनगढी वितरण केन्द्रले  पटक-पटक ताकेता गर्दासमेत महसुल तिर्न अटेर गर्ने यी ग्राहककाे लाइन काटेकाे हाे

ऊर्जा
ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने

ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने

काठमाडौं। सरकारले लोडसेडिङको समयमा उद्योगी व्यवसायीले उपयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको तिर्न बाँकी विद्युत महसुल बक्यौता विवाद छानबिन गर्न आयोग गठन गर्ने भएको छ । ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता विवाद चर्कँदै गएपछि

ऊर्जा
प्राधिकरण भन्छ,‘मंसिर ५ गतेभित्र डेडिकेटेड/ट्रंक लाइनकाे बक्यौता नतिरे लाइन काट्छौं, उद्योगी भन्छन्,‘ तिर्ने अवस्था छैन, बरु उद्योग बन्द गर्छौं’

प्राधिकरण भन्छ,‘मंसिर ५ गतेभित्र डेडिकेटेड/ट्रंक लाइनकाे बक्यौता नतिरे लाइन काट्छौं, उद्योगी भन्छन्,‘ तिर्ने अवस्था छैन, बरु उद्योग बन्द गर्छौं’

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो १२ दिनमा ६३ करोड रुपैयाँ बराबरको विद्युत बक्यौता उठ्न बाँकी २६ हजार बढी ग्राहकको लाइन काटेको छ । प्राधिकरणका अनुसार, मुलुकभर विद्युत बक्यौता असुल गर्ने अभियान अन्तर्गत यी ग्राहकको

ऊर्जा
सडक बत्तीको विद्युत बक्यौता बुझाउन स्थानीय तहलाई प्राधिकरणको ताकेता

सडक बत्तीको विद्युत बक्यौता बुझाउन स्थानीय तहलाई प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत महसुल तिर्न अटेर गर्ने स्थानीय तहलाई बाँकी बक्यौता तिर्न ताकेता गरेको छ । स्थानीय तहहरूले सडक बत्तीका लागि उपयोग गरिरहेको विद्युतको महसुल उठ्न बाँकी रहेको भन्दै तत्काल

ऊर्जा
धादिङमा ४१ करोड बढी विद्युत बक्याैता उठाउन बाँकी,१ सय ३ ग्राहक कालाे सूचीमा  

धादिङमा ४१ करोड बढी विद्युत बक्याैता उठाउन बाँकी,१ सय ३ ग्राहक कालाे सूचीमा  

मलेखु । नेपाल विद्युत प्राधिकरणले धादिङमा उठाउन बाँकी विद्युत बक्याैता ४१ कराेड रुपैयाँ नाघेकाे छ । प्राधिकरण धादिङ वितरण केन्द्र अन्तर्गत जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ  विद्युत् बक्याैता उठ्न बाँकी देखिएकाे हाे ।