ऊर्जाका परियाेजनामा बाणिज्य बैंकहरूको २ खर्ब ६८ अर्ब बढी लगानी
काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रका परियाेजनामा गरेको ऋण लगानी २ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूले गत जेठ मसान्तसम्मको अवधिमा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजना निर्माणमा यति कर्जा प्रवाह गरेका