नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे संरचनामा पानी भरेर परीक्षणकाे तयारी
काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे संरचनामा पानी भरेर परीक्षण सुरु हुँदैछ । नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेकाे याे आयोजनाकाे सुरुङमा पानी पठाएर परीक्षण सुरु