Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

#निर्माण सुस्त

सडक
भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   

भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन अब ४ महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको अहिलेसम्म १० प्रतिशत मात्रै पूरा भएको छ । नमोबुद्ध नगरस्थित

सडक
काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

सङ्खुवासभा ।  सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा प्रगति हुन नसकेकाे हाे

सडक
म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार ठेक्का सम्झाैताकाे म्याद सकिन करिब ६ महिना बाँकी

सडक
एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

काठमाडाैं। एक वर्षमा मुग्लिन-मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम ६ प्रतिशत मात्रै सकिएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने याे ३९ किलोमिटर सडक खण्डकाे काम कछुवा गतिमा अघि बढेकाे हाे । नागढुङ्गा-मुग्लिन सडक योजनाको यो

पुल
धेरै पटक मन्त्रीसम्म पुगेर अनुगमन गरेकाे सिक्रेदोभान पुल निर्माणले अझै गति पाएन 

धेरै पटक मन्त्रीसम्म पुगेर अनुगमन गरेकाे सिक्रेदोभान पुल निर्माणले अझै गति पाएन 

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र मकवानपुरको महाभारत गाउँपालिकाका नागरिक नजिककैको बजार र प्रदेश राजधानी हेटौँडा जोड्ने मोटर बाटोको पर्खाइमा रहेको वर्षौं बिते पनि बागमती खोलामा निर्माणाधीन उक्त पुलले अझै गति लिनसकेको छैन । निर्माण

सडक
३ दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती  

३ दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती  

फिक्कल । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३ दशक बितिसक्याे । यति लामाे समय बितिसक्दा पनि अहिलेसम्म याे सडक पूरा हुन सकेकाे छैन ।