Nepal Purbadhar

Tag: #कुलमान घिसिङ

ऊर्जा
राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत उपयोग गर्ने ग्राहक ५६ लाख नाघे

राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत उपयोग गर्ने ग्राहक ५६ लाख नाघे

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा उपयोग गर्ने ग्राहक ५६ लाख नाघेका छन् । नेपाल विद्युत प्राधिकरण र सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गतको विद्युत सेवा लिने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको हो

ऊर्जा
भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न, तत्कालका लागि १३२ केभीमा सञ्चालन गरिने

भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न, तत्कालका लागि १३२ केभीमा सञ्चालन गरिने

काठमाडौं । स्थानीय अवराेधऽ वनकाे समस्या, ठेकेदारकाे कमजाेर कार्य सम्पादन लगायतका विविध समस्या झेल्दै भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई

ऊर्जा
५ हजार ७ सय ४२ सर्किट किलोमिटर विद्युत प्रसारण संरचना सञ्चालनमा

५ हजार ७ सय ४२ सर्किट किलोमिटर विद्युत प्रसारण संरचना सञ्चालनमा

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत प्रवाह हुने विद्युतीय प्रसारण लाइन ५ हजार ७ सय ४२ सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी

ऊर्जा
मधेश,बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण, कर्णाली अझै पछाडि

मधेश,बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण, कर्णाली अझै पछाडि

काठमाडौं । देशभरका ९५ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुग्दा ३ वटा प्रदेशमा पूर्ण विद्युतीकरण भएकाे छ । मधेश, बागमती र गण्डकी प्रदेशका सबै नागरिकमा विद्युतको पहुँच पूर्णरूपमा पुगेको हो । नेपाल विद्युत प्राधिकरणले सबैभन्दा पहिले

ऊर्जा
प्राधिकरणमा कुलमानको दोस्रो कार्यकालको २ वर्षः गत आवकाे मुनाफा घट्यो,जडित क्षमता २८ सय २२ मेगावाट

प्राधिकरणमा कुलमानको दोस्रो कार्यकालको २ वर्षः गत आवकाे मुनाफा घट्यो,जडित क्षमता २८ सय २२ मेगावाट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७९/८० मा मुनाफा घटेको छ । यो आर्थिक वर्षमा विद्युत बिक्री तथा अन्य स्रोतको आम्दानीबाट भएको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घट्न पुगेको हो । कार्यकारी निर्देशक कुलमान

ऊर्जा
फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, १ अर्ब रुपैयाँ लागत अनुमान

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, १ अर्ब रुपैयाँ लागत अनुमान

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रूपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न

ऊर्जा
प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित स्थानीयकाे जग्गाको मुआब्जा

ऊर्जा
विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले स्थापना कालको चौंथो वर्ष पूरा गरेको छ । २०७६ साल बैशाख २५ गते स्थापना भएको आयोग पाँचौं वर्षमा प्रवेश गरेको हो । आयोगले चौंथो वार्षिकोत्सवका अवसरमा

ऊर्जा
अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

काठमाडौं । नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरणलाई निशुल्क हस्तान्तरण गरेको छ । निकले करिब ३२ लाख रुपैयाँ

ऊर्जा
प्रसारण प्रणालीको समस्याले अवरुद्ध पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसक्योः घिसिङ

प्रसारण प्रणालीको समस्याले अवरुद्ध पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसक्योः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण प्रणालीको समस्याका कारण अवरुद्ध भएको मोरङ र सुनसरी औद्योगिक करिडोरका उद्योगको विद्युत आपूर्ति नियमित भइसकेको बताएका छन् । घिसिङले आइतबार पत्रकार सम्मेलन गरी एक साता