केयुद्वारा २०४० सम्मकाे विद्युत प्रसारण प्रणाली गुरूयाेजनाकाे विस्तृत मोडेल तयार
काठमाडौं । काठमाडाैं विश्व विद्यालय (केयु) का अनुसन्धानकर्ता र विद्यार्थीले नेपालको विद्युत प्रसारण प्रणालीकाे विस्तृत मोडेल तयार पारेका छन्। केयुका उप-प्रध्यापक डा. विशाल सिलवाल नेतृत्वको टोलीले याे माेडेल तयार गरेकाे हाे । याे मोडेल राष्ट्रिय