Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

#इन्डियन होटल्स कम्पनी लिमिटेड

होटेल
आईएचसीएलले नेपालमा भिभान्ता सञ्चालन गर्ने, काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा

आईएचसीएलले नेपालमा भिभान्ता सञ्चालन गर्ने, काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा

काठमाडौं । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स  लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ ।