Nepal Purbadhar

Category: आवास

आवास
सहरी क्षेत्रको जनसङ्ख्या बढ्याे  

सहरी क्षेत्रको जनसङ्ख्या बढ्याे  

काठमाडाैं । नेपालमा सहरी क्षेत्रमा बसाेबार गर्ने जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार सहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको हाे ।  २०६८ सालमा सहरी क्षेत्रको

आवास
थापाथलीमा निर्मित अनधिकृत संरचनामा चल्याे डाेजर

थापाथलीमा निर्मित अनधिकृत संरचनामा चल्याे डाेजर

काठमाडाैं । काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित बागमती नदी किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरपालिकाको सहयोगमा नदी किनारका अनाधिकृत संरचना हटाउन सुरु गरेकाे हाे । नदीको बहाव क्षेत्रका सार्वजनिक

आवास
यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

काठमाडाैं । मेलम्चीपछि यांग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र

आवास
इन्जिनियरलाई सहरी विकास मन्त्रीले भने : पैसाका पछि कहिल्यै नलाग्नुस्

इन्जिनियरलाई सहरी विकास मन्त्रीले भने : पैसाका पछि कहिल्यै नलाग्नुस्

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि

आवास
कपन क्षेत्र डुवानको समस्या समाधान गर्न एकीकृत गुरुयोजना ल्याउँछौं : सहरी मन्त्री

कपन क्षेत्र डुवानको समस्या समाधान गर्न एकीकृत गुरुयोजना ल्याउँछौं : सहरी मन्त्री

काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले कपन–बुढानीलकण्ठ डुवानको समस्या समेत समाधान हुनेगरी छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताएका छन । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आइतबार आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानीलकण्ठ

आवास
बस्न लायक सहर कसरी बनाउने ?

बस्न लायक सहर कसरी बनाउने ?

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२२ को दोस्रो दिन ‘बस्न लायक नगरको लागि सहरी पूर्वाधार’ विषयमा सहरी विज्ञ तथा मेयरहरुसँग छलफल सम्पन्न भएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बस्नलायक सहरी बनाउने

आवास
के हो युटिलिटी करिडोर ? यससम्बन्धी विद्येयक तत्काल ल्याउन सरकारलाई विकास समितिको निर्देशन

के हो युटिलिटी करिडोर ? यससम्बन्धी विद्येयक तत्काल ल्याउन सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई ‘युटिलिटी करिडोर’ सम्बन्धी विद्येयक तत्काल ल्याउन निर्देशन दिएको छ । युटिलिटी करिडोरसम्बन्धी कानूनी व्यवस्था नहुँदा विभिन्न निकायबाट प्रदान गरिने खानेपानी, ढल, विद्युत, सडक विस्तारलगायतका कार्यले समस्या

आवास
विकास निर्माणका काममा एकताबद्ध होऔंः ऊर्जामन्त्री भुसाल

विकास निर्माणका काममा एकताबद्ध होऔंः ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आइतबार ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको

आवास
‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’

‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’

काठमडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकांश पूर्वाधार आयेजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्धा प्रमुख कारण रहेको बताएकी छन् । ‘अदालत राजश्व, अपराध, बैंकिङ कसुर र विकासलगायत नबुझेका विषयमा प्रवेश गर्दा देश नै

आवास
काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन शुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल