Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: आवास

आवास
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण   

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण   

भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको १ करोड ५० लाख रुपैयाँ सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मंगलबार गाउँपालिकाको वडा नं

आवास
ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी

ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी

ललितपुर । ऊर्जा प्रभावकारी घर/भवन निर्माण गर्न सहकार्य गर्ने उदेश्यले ललितपुर महानगर र बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन परियोजनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझादारीपछि ललितपुर महानगरभित्र निर्माण हुने भवनलाई ऊर्जा प्रभावकारी बनाउनको लागि

आवास
नेपालको सहरी जनसंख्या २७ प्रतिशत मात्र, सहरोन्मुख जनसंख्या भने ४० प्रतिशत

नेपालको सहरी जनसंख्या २७ प्रतिशत मात्र, सहरोन्मुख जनसंख्या भने ४० प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको यथार्थ सहरी जनसंख्या २७.०७ प्रतिशत मात्र रहेको तथ्यांक सार्वजनिक गरेको छ । यसअघि नगरपालिकामा रहेको जनसंख्यालाई सहरी जनसंख्या मानेर नेपालको सहरी जनसंख्या ६६.१७ प्रतिशत रहेको मानिएको थियो । तर,

आवास
सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’

सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको

आवास
लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । नगरपालिकाको

आवास
वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न ठूला सहरको प्रतिबद्धता

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न ठूला सहरको प्रतिबद्धता

काठमाडौं ।  काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ

आवास
अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौं । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ । हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी

आवास
बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने

बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ । आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए ।

आवास
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि रकम निकासा   

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि रकम निकासा   

रुकुमपश्चिम ।  रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पठाउन लागिएको हो । जिल्ला

आवास
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका   

घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका   

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने नीति लागु गरिएकाे