Nepal Purbadhar

Category: भवन

आवास
सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

भजनी । कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको १ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन

भवन
नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

चितवन । नारायणगढ–गोन्द्राङ ६लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले २ पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन

भवन
बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले

भवन
रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

काठमाडौं । एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६

भवन
काठमाडाैं भ्यू टावर निर्माण अवधि सकिएकाे १६ महिना बित्याे, अझै ३० प्रतिशत काम बाँकी

काठमाडाैं भ्यू टावर निर्माण अवधि सकिएकाे १६ महिना बित्याे, अझै ३० प्रतिशत काम बाँकी

काठमाडाैं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो

आवास
कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति असंतुष्टि जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः ती संंरचनाको अनुगमण सुरु गरेका छन्

आवास
बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू

बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू

तनहुँ । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । त्याे क्षेत्रको कूल १ हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि

भवन
सङ्घीय संसद भवन निर्माणमा कानून उल्लङ्घन

सङ्घीय संसद भवन निर्माणमा कानून उल्लङ्घन

काठमाडाैं ।  कानून बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना भइरहेको हो । कुनै पनि ठूला भवन निर्माण गर्नुपूर्व इआइए अनिवार्य

अनुसन्धान संस्था
स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) को ३२ औं वार्षिकोत्सवको अवसरमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट (यही वर्ष इञ्जिनियरिङ पास गरेका) ७५ हजारसहित सम्मानित भएका छन् । सम्मानित हुनेमा आर्किटेक्चर विद्यामा पुल्चोक

आवास
भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले ‘भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ’ भन्ने विषयमा विहीबार विज्ञहरुबीच छलफल गरेको छ । यस विषयमा यातायात विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठ,