Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

Category: भवन

भवन
अतिक्रमण तथा भवनको अनधिकृत प्रयोजन परिवर्तन रोक्नु महानगरकाे पहिलो दायित्वः बालेन

अतिक्रमण तथा भवनको अनधिकृत प्रयोजन परिवर्तन रोक्नु महानगरकाे पहिलो दायित्वः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण महानगरको पहिलो दायित्व भएको बताएका छन । आइतबार सामाजिक सञ्जालमा प्रेस विज्ञप्ति जारी गर्दै उनले गैरकानूनी कार्यको थप

भवन
डोलीका इञ्जिनियरलाई सहरी विकासअन्तर्गत राख्ने सरकारी निर्णयले विरोध चर्कदै

डोलीका इञ्जिनियरलाई सहरी विकासअन्तर्गत राख्ने सरकारी निर्णयले विरोध चर्कदै

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली) लाई खारेज गरी त्यहाँ कार्यरत इञ्जिनियरलाई शहरी विकास मन्त्रालयमा समायोजन गर्ने सरकारी निर्णयको विरोध चुलिदै गएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतका इञ्जिनियरले सरकारी

बैक/वित्तिय संस्था
एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालमा निफ्रा र नबिल बैंकको लगानी

एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालमा निफ्रा र नबिल बैंकको लगानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १ सय शैयाको अस्पताल निर्माणमा ऋण लगानी गर्ने भएको छ । निफ्राले नबिल बैंकसँग मिलेर एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालको भवन निर्माण तथा

भवन
हालै जारी वन नियमावलीको व्यवस्थाले सिमेण्टको मूल्य बढ्ने, खारेजीको माग

हालै जारी वन नियमावलीको व्यवस्थाले सिमेण्टको मूल्य बढ्ने, खारेजीको माग

काठमाडौं । हालै जारी वन नियमावली २०७९ मा गरिएको व्यवस्थाले नेपालमा उत्पादिन सिमेण्टको मूल्य बढ्ने सिमेण्ट उद्योगीले बताएका छन् । यसको साथै सिमेण्ट निर्यातको सम्भावना समाप्त गर्ने उनीहरुको भनाइ छ । चुनढुंगा जस्तो खास खनिज

भवन
पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन

पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन

काठमाडौं । संघीयदेखि स्थानीय सरकारसमेतले सभाहल निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् । विभिन्न जिल्लाहरूमा ३३ सभाहल निर्माण गर्ने कार्यक्रम स्वीकृत गरी अहिले निर्माणाधीन अवस्थामा छन् । ती सभाहलको लागत अनुमान ८ अर्ब ७१ करोड ४७

आवास
‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’

‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’

काठमडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकांश पूर्वाधार आयेजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्धा प्रमुख कारण रहेको बताएकी छन् । ‘अदालत राजश्व, अपराध, बैंकिङ कसुर र विकासलगायत नबुझेका विषयमा प्रवेश गर्दा देश नै

आवास
सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगतिको समेत जानकारी लिएकी छन् । मन्त्री झाँक्रीले आयोजनाको

आवास
दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री

दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति दीर्घकालीन खालको बनाइने बताएकी छन् । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रममा मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको