Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

पर्यटन

पर्यटन
पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

बनेपा । ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दंग देखिन्छिन् । उनी सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताइन् । ‘अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको

निर्माण
एक करोड लगानीमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण

एक करोड लगानीमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको एक करोड

उड्डयन
फागुन २५ देखि जजिरा एयरलायन्सले पुनः उडान सुरु गर्ने

फागुन २५ देखि जजिरा एयरलायन्सले पुनः उडान सुरु गर्ने

काठमाडौं । कुवेतको जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि पुनः उडान गर्ने भएको छ। मौसमको कारण देखाउँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको दुई महिनापछि फेरि जजिराले उडान गर्ने भएको हो । विमानले गत पुस

पर्यटन
पर्यटकको रोजाइमा ‘बेलढुंगा’

पर्यटकको रोजाइमा ‘बेलढुंगा’

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुंगा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुंगामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। बर्खामा होस् या

पर्यटन
मन्त्रीलाई पोखराका पर्यटन व्यवसायीको प्रश्न : कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

मन्त्रीलाई पोखराका पर्यटन व्यवसायीको प्रश्न : कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय

उड्डयन
आजबाट नेपाल एयरलाइन्सको टिकट काउन्टर दैनिक १० घण्टा खुल्ने

आजबाट नेपाल एयरलाइन्सको टिकट काउन्टर दैनिक १० घण्टा खुल्ने

काठमाडौं। नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आजदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ। निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म

पर्यटन
कृषि पर्यटनको गन्तव्य बन्दै बैजनाथ गाउँपालिका

कृषि पर्यटनको गन्तव्य बन्दै बैजनाथ गाउँपालिका

बाँके । बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रूपमा विकास गर्न थालिएको छ। त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ। लुम्बिनी प्रदेशसभाका सदस्य

पर्यटन
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा

पर्यटन
नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग

नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने भएको छ। संसारको सातौँ अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली,

उड्डयन
नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ। विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा