Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

पर्यटन

पर्यटन
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण

पर्यटन
पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

कञ्चनपुर । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका

पर्यटन
नवलपुरबाट निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको संख्यामा वृद्धि

नवलपुरबाट निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको संख्यामा वृद्धि

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जंगल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाएसँगै अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जंगल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको संखयामा वृद्धि भएको छ । नवलपुरको अमलटारी क्षेत्रबाट

पर्यटन
विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन पर्यटन विभागको निर्देशन

विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन पर्यटन विभागको निर्देशन

काडमाडौं । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन ध्यानाकर्षण गराएको छ । कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारवाही हुने विभागले बताएको छ

पर्यटन
पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ। मानवनिर्मित भरत ताल निर्माणका लागि

उड्डयन
सौर्यको जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित

सौर्यको जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उडान भर्न लागेको जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित गरिएको छ । धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखाएपछि उडान स्थगित गरिएको हो । एसएयू ७२१ उडान नम्बरको

पर्यटन
धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरीमा ‘महाआरती’

धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरीमा ‘महाआरती’

नेपालगञ्ज । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगञ्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी

पर्यटन
पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन्। त्यहाँ भ्यूटावर निर्माण गरिएको छ। यसको उद्देश्य हो– पर्यटन प्रवर्द्धन गर्ने। तुलसीपुर–१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट

पर्यटन
पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए)

उड्डयन
सबै उडान बन्द गर्न गुण एयरलाई प्राधिकरणको निर्देशन

सबै उडान बन्द गर्न गुण एयरलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ। एयरलाइन्सले पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन